default_image

8 years ago

November 18, 2017

टोटेनह्याममाथि आर्सनलको जित

100 views

0 Bookmark

लन्डन (एजेन्सी)– आर्सनलले उत्तरी लन्डन डर्बीमा टोटेनह्याममाथि सात खेलमा पहिलो जित हासिल गरेको छ । प्रिमियर लिगमा आज आर्सनलले टोटेनह्यामलाई २–० ले हरायो ।

चोट मुक्त भएर फर्केका साकोर्डान मुस्ताफीले ३६ औं मिनेटमा पहिलो गोल गरेका थिए । मेसुट ओजिलको फ्रिकिकमा आएको बलमा मुस्ताफीले हेड गोल गरेका थिए । त्यसको पाँच मिनेट पछि नै एलेक्सान्द्रे लाकाजेटको पासमा  गोल गर्दै एलेक्सेस सान्चेजले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफको अग्रतालाई जोगाउँदै आसर्नलले ३ अंक बटुल्यो । घरेलु मैदानमा लगातार ११ खेल जितेको आर्सनलको १२ खेलमा २२ अंक पुगेको छ । टोटेनह्यामको २३ अंक छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.