8 years ago
November 21, 2017
कारकभिट्टा (हाम्रो खेलकुद)– मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संसकरण भोली सुरु हुँदैछ । ए डिभिजन टोली, भारतको सुवासचन्द्र ब्वाइज क्लबसहितको १० वटा टोलीले कारकरभिट्टा माविमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरसहित रमपम झापा –११, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, अग्नी रुपन्देही –११, लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्दी –११, हिमालयन शेर्पा –११, सुदूर पश्चिम –११ र सुभाष चन्द्र ब्वाइज क्लब कलकत्ता भारतले उपाधिका लागि चुनौति प्रस्तुत गर्नेछन् ।
पुलिस र सुभाष चन्द्र ब्वाइजबीच उद्घाटन खेल हुने बताइएको छ । सर्वाधिक पुरस्कार राशी भनिएको मेची नेत्रालय काकरभिट्टाको ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]