default_image

8 years ago

December 24, 2017

प्रिमियर लिग १७/१८ सिजनका १० सर्वाधिक गोलकर्ता

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर लिगको १९ साता अर्थात् आधा सिजन सकिँदा निकै उतार-चढाव आए । त्यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको प्रतिस्पर्धा पनि निकै रोमाञ्चक देखिएको छ ।

नयाँ क्लबमा आबद्ध खेलाडिहरु मोहम्मद सालाह, एल्भारो मोराटा र एलेक्जान्डर लाकाजेट आफूलाई शीर्ष १० गोलकर्तामा उभ्याउन सफल रहेका छन् । गत वर्षका विजेताहरु ह्यारी केन र सर्जियो अगुएरोले पनि आफ्नो लयलाई निरन्तरता दिएका छन् । लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीका ३ खेलाडि शीर्ष १० मा पर्न सफल छन् । त्यस्तै वायन रुनीले म्यानचेस्टर युनाइटेड छाडेर एभर्टन पुगी फेरि आफ्नो वर्चस्व कायम गरेका छन् ।

जेमि भार्डि (लेस्टर सिटी) – ८ गोल

एलेक्जान्डर लाकाजेट (आर्सनल) – ८ गोल

ग्याब्रियल जेसस (म्यानचेस्टर सिटी) – ८ गोल

एल्भारो मोराटा (चेल्सी) – ९ गोल

Morata

वायन रुनी (एभर्टन) – १० गोल

रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड) – १० गोल

Lukaku

रहिम स्टेर्लिङ (म्यानचेस्ट सिटी) – १२ गोल

सर्जियो अगुएरो (म्यानचेस्टर सिटी) – १२ गोल

ह्यारी केन (टोटनह्याम) – १५ गोल

मोहम्मद सालाह (लिभरपुल) – १५ गोल

स्रोत: प्रिमियर लिग

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.