default_image

6 years ago

January 23, 2018

किरण भारतीय क्लब मिनरेभा पन्जाबसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो । मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो ।

मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक गरेको हो ।

घरेलु फुटबलमा मछिन्द्र, थ्री स्टार र मनाङबाट खेलिसकेका किरण यस अघि माल्दिभ्सका टिसी स्पोर्ट्स क्लबसँग आबद्ध थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.