पोखरा (हाम्रो खेलकुद) – १६ औं रारा गोल्ड कपको सेमिफाइनलमा बंगलादेशी क्लब उत्तर वरिधारालाई ५-० ले हराएको थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सेमिफाइनलमा विपक्षी टोलीसँग स्तर नमिलेको बताए ।
त्यस्तै वरिधाराका वरिष्ट उपाधक्ष्य मुसिबुर रहमानले भने आफ्ना मुख्य खेलाडीहरु प्रतिबन्धमा परेको र पहिलो रोजाइका ४ खेलाडीलाई चोट लागेका कारण खेल एक तर्फी भएको बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसी
वरिधाराका वरिष्ट उपाधक्ष्य मुसिबुर रहमान