default_image

6 years ago

February 1, 2018

आहा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने […]

19 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ ।

Police

पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने क्वाटरफाइनलमा मनाङमाथि आकर्षक जितसंगै सेमिफाइनलमा स्थान बनाएको हो ।

राखेप च्याम्पियनसिपको विजेता पुलिसले भने यस प्रतियोगितामा भोला सिलवाल जस्ता अनुभवी खेलाडीलाई विश्राम दिंदै युवा टोलीलाई अवसर दिएको हो । भोला यस प्रतियोगिताको दुवै खेलमा खेलेका छैनन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.