default_image

7 years ago

August 25, 2018

राष्ट्रिय यू १८ टोली – दोस्रो चरणमा २४ खेलाडी छनोट

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-यु–१८ राष्ट्रिय टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले एसियन स्कुल यु–१८ फुटबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा २४ खेलाडीको छनोट गरेका छन् । विराटनगरमा भैरहेको प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट प्रशिक्षक श्रेष्ठले दोस्रो चरणमा २४ खेलाडी छनोट गरेको हो । अब केही दिनमा नै २० सदस्यीय टिम बनाउने श्रेष्ठले बताएका छन् । ।

दोस्रो चरणमा छनोट भएका खेलाडी

गोलरक्षकः सुर्य अधिकारी, विष्णु कुमार केसी, विशाल सुनार र आकाश रानाभाट

डिफेन्डरः विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, अशिम गुरुङ, पवन शाही, रन्दिप पौडेल र सन्जित राई

मिडफिल्डरः नितिन थापा, मनिष थापा, जय गुरुङ, सेसेहाङ आङदेम्वे, अनिल महर्जन र विवेक राई

फरवार्डः दिनेश हेन्जन, बुद्ध बल तामाङ, दर्शन गुरुङ, रितिक खड्का, अनुप गुरुङ र टिकी गुरुङ

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.