7 years ago
August 30, 2018
मोनाको (एजेन्सी)– युरोपियन क्लब फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग २०१८र१९ को समूह चरण विभाजन बिहीबार राती हुँदैछ । ड्रमा १५ देशका ३२ टोली रहेका छन् । २६ टोली सोझै र ६ टोली प्ले अफबाट च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका हुन् । स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटालीका समान ४ र फ्रान्सका ३ टोली च्याम्पियन्स लिगको समूह चरणमा रहेको छन् ।
च्याम्पियन्स लिगमा कुन देशबाट कुन क्लब
स्पेन : रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया
जर्मनी : बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड, साल्के, होफनहिम
इंग्ल्यान्ड : म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटेनह्याम हट्सपर, लिभरपुल
इटाली : युभेन्ट्स, नेपाली, रोमा, इन्टरनाजिओनाले मिलानो
फ्रान्स : पेरिस सेन्ट जर्मेन, लियोन, मोनाको
रसिया : लोकोमोटिम मस्क्भा, सिएसकेए मस्क्भा
पोर्चुगल : पोर्टो, बेन्फिका
युक्रेन : शाख्तार डोनेस्क
बेल्जियम : क्लब ब्रुग
टर्की : गालातासारे
चेक गणतन्त्र : भिक्टोरिया प्लेजेन
स्वीट्जरल्यान्ड : योङ ब्वाइज
नेदरल्यान्ड : आयक्स, पिएसभी आयन्डहोभन
ग्रिस : एइके एथेन्स
सर्बिया : क्रेभेना जेभेडा
च्याम्पियन्स लिगका ३२ टोली
पट–१
रियल मड्रिड (विजेता)
एट्लेटिको मड्रिड (युरोपा लिग विजेता)
बर्सिलोना
बयर्न म्युनिख
म्यानचेस्टर सिटी
युभेन्टस्
पेरिस सेन्ट जर्मेन ९पीएसजी०
लोकोमोटिभ मोक्स्भा
पोट–२
बोरुसिया डर्टमन्ड
एफसी पोर्टो
म्यानचेस्टर युनाइटेड
साख्तर डोनेस्क
बेन्फिका
नपोली
टोटनह्याम हस्टपर
रोमा
पट – ३
लिभरपुल
एफसी साल्के
लियोन
मोनाको
आयाक्स
सिएसकेए मस्को
पीएसभी इन्डोभेन
भ्यालेन्सिया
पट –४
भिक्टोरिया प्लाजन
क्लब ब्रग
एफसी गालाटासारे
योङ ब्वाइज
इन्टर मिलान
होफेन हेन
क्रिभेना जेभेदा
एइके एथेन्स
समूह चरण देखि फाइनल सम्म
समूह चरण सेप्टेम्बर १८ बाट सुरु हुनेछ भने डिसेम्बर १२ मा सकिनेछ । डिसेम्बर १७ मा अन्तिम १६ को ड्र हुनेछ । सन् २०१९ फेब्रुअरी १२ बाट सुरु हुने अन्तिम १६ को खेल मार्च १३ मा टुंगिनेछ । अप्रिल १ देखि १७ मा क्वार्टरफाइनल खेलहरु हुनेछन् । त्यस्तै अप्रिल ३०/मे १ तथा मे ७/९ मा सेमिफाइनल हुनेछ । २०१९ जुन १ मा म्याड्रिडमा च्याम्पियन्स लिग फाइनल हुनेछ ।
युईएफले अवाड
च्याम्पियन्स लिग ड्रकै विभिन्न अवार्ड पनि घोषणा हुनेछ । जसमा प्ले अफ दी मेन्स, वमेन्स, सिजनको उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र फरवार्डको घोषणा हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]