7 years ago
August 30, 2018
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ । यस पटक ग्रुप अफ डेथका रुपमा इंग्लिस टोली सम्मिलित दुई समूह अगाडी आएका छन् ।

च्याम्पियन्स लिग ड्र:
समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम)
समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)
समूह ‘सी’ : पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)
समूह ‘डी’ : लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)
समूह ‘ई’ : बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)
समूह ‘एफ’: म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)
समूह ‘जी’: रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)
समूह ‘एच’ : युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)
प्रारम्भिक अध्ययन गर्दा बार्सिलोना, टोटेनहम र इन्टर मिलान सम्मिलित समूह बी तथा पीएसजी, लिभरपुल र नेपोली सम्मिलित समूह सी निकै कठिन समूह देखिएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]