7 years ago
September 28, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबल दुनियाँमा सबैभन्दा ठुलो नाम मध्येको एक हो । उनलाई उनको गोल कौशलता र महत्वका लागि चिनिने गर्द छन् । मेस्सी आफ्नो व्यावसायिक फुटबलका रुपमा एक दशक भन्दा बढि समय क्याम्प नाउमा बिताएका छन् ।

मेस्सीले २००५ मा आफ्नो व्यावसायिक फुटबलको सुरुवात गरे र अहिले सम्म कसैभन्दा पछि परेका छैनन् । सन् २००५ देखि उनी एक युवा लियोनल खेलबाट उठेका खेलाडी हुन् । उनी एक मुख्य खेलाडी हुन् । जसले आफ्नो टिमलाई आफ्नो प्रदर्शनका माध्यमबाट टिमलाई प्रेरित गर्दछन् । उनी धेरै माथि पुगि सकेका छन् र यस्तो लाग्छ की उनका लागि अब कुनै कुरा प्राप्त गर्न बाकिँ छैन । यति धेरै की उनले २१ औं शताब्दिमा दुनिका भरीका कैयौ प्रमुख फुटबल क्लबको तुलनामा धेरै उपाधि जिती सकेका छन् ।
यस दौरान उनले अन्य प्रतिद्वन्द्वी रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख र युभेन्ट्सविरुद्ध समेत प्रतिस्पर्ध गरिसकेका छन् । स्टार खेलाडी मेस्सीले ९ स्पेनिस लिग उपाधि जितेका छन् । ४ पटक युइएफए च्याम्पियनस लिग उपाधि जित्दा ८ स्पेनिस सुपर कप, ६ पटक स्पेनिस कप, ३ पटक फिफा क्लब विश्व कप र तीन पटक नै युइएफए सुपर कप उपाधि गरि ३३ ट्रफी जितेका छन् । उनको प्रतिद्वन्द्वी रियल मड्रिडको तुलनात्मक रुपमा २६ ट्रफी मात्र जितेको छ ।

त्यस्तै अर्को प्रतिद्वन्द्वी जर्मन क्लब बार्यन म्युनिखले ३०, म्यानचेस्टर युनाइटेडले २५ उपाधि जितेको छ । जबकी रोनाल्डोको नयाँ क्लब युभेन्ट्सले मात्र १८ उपाधि जितेको छ । यहाँ आश्चर्यको बिषय हो की यो सयौ क्लबहरु मध्येबाट मात्र चार क्लब छन् । जहाँ लियोनल मेस्सी एक व्यक्तीका रुपमा क्लब भन्दा पुरा अगाडि देखिन्छन् की उनी फुटबल खेलका लागि कति उत्कृष्ट छन् भन्ने ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]