default_image

6 years ago

September 28, 2018

अन्य शीर्ष क्लब भन्दा मेस्सीका उपाधि बढि

47 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबल दुनियाँमा सबैभन्दा ठुलो नाम मध्येको एक हो । उनलाई उनको गोल कौशलता र महत्वका लागि चिनिने गर्द छन् । मेस्सी आफ्नो व्यावसायिक फुटबलका रुपमा एक दशक भन्दा बढि समय क्याम्प नाउमा बिताएका छन् ।

मेस्सीले २००५ मा आफ्नो व्यावसायिक फुटबलको सुरुवात गरे र अहिले सम्म कसैभन्दा पछि परेका छैनन् । सन् २००५ देखि उनी एक युवा लियोनल खेलबाट उठेका खेलाडी हुन् । उनी एक मुख्य खेलाडी हुन् । जसले आफ्नो टिमलाई आफ्नो प्रदर्शनका माध्यमबाट टिमलाई प्रेरित गर्दछन् । उनी धेरै माथि पुगि सकेका छन् र यस्तो लाग्छ की उनका लागि अब कुनै कुरा प्राप्त गर्न बाकिँ छैन । यति धेरै की उनले २१ औं शताब्दिमा दुनिका भरीका कैयौ प्रमुख फुटबल क्लबको तुलनामा धेरै उपाधि जिती सकेका छन् ।

यस दौरान उनले अन्य प्रतिद्वन्द्वी रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख र युभेन्ट्सविरुद्ध समेत प्रतिस्पर्ध गरिसकेका छन् । स्टार खेलाडी मेस्सीले ९ स्पेनिस लिग उपाधि जितेका छन् । ४ पटक युइएफए च्याम्पियनस लिग उपाधि जित्दा ८ स्पेनिस सुपर कप, ६ पटक स्पेनिस कप, ३ पटक फिफा क्लब विश्व कप र तीन पटक नै युइएफए सुपर कप उपाधि गरि ३३ ट्रफी जितेका छन् । उनको प्रतिद्वन्द्वी रियल मड्रिडको तुलनात्मक रुपमा २६ ट्रफी मात्र जितेको छ ।

त्यस्तै अर्को प्रतिद्वन्द्वी जर्मन क्लब बार्यन म्युनिखले ३०, म्यानचेस्टर युनाइटेडले २५ उपाधि जितेको छ । जबकी रोनाल्डोको नयाँ क्लब युभेन्ट्सले मात्र १८ उपाधि जितेको छ । यहाँ आश्चर्यको बिषय हो की यो सयौ क्लबहरु मध्येबाट मात्र चार क्लब छन् । जहाँ लियोनल मेस्सी एक व्यक्तीका रुपमा क्लब भन्दा पुरा अगाडि देखिन्छन् की उनी फुटबल खेलका लागि कति उत्कृष्ट छन् भन्ने ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.