6 years ago
September 24, 2018
ज्युरीच (एजेन्सी) – फिफाले आज एक समारोहबीच वर्षको उत्कृष्ट खेलाडीलाई ‘द बेस्ट’ अवार्डले सम्मानित गर्दैछ । अवार्डका लागि फिफाले यसअघि नै विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ ।
‘द बेस्ट खेलाडी’
क्रिस्टियानो रोनाल्डो
विंगर (पोर्चुगल / रियल म्याड्रिड / युभेन्ट्स)
सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता
लुका मोड्रीच
मिडफिल्डर (क्रोएसिया / रियल म्याड्रिड )
सफलता : च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता
मोहमद सलाह
विंगर (इजिप्ट/लिभरपुल)
च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता
द बेस्ट गोलरक्षक
थिबाउट कोर्टूआ ( बेल्जियम, चेल्सी/रियल म्याड्रिड)
ह्युगो लोरिस (फ्रान्स, टोटेनहम हट्स्पर)
कास्पर स्माइकाल (डेनमार्क, लेस्टर सिटी)
द बेस्ट प्रशिक्षक
ज्लाट्को डालीच (क्रोएसिया)
डीडीएर डेसच्याम्प्स (फ्रान्स)
जिनेदिन जिदान (रियल म्याड्रिड)
द बेस्ट महिला खेलाडी
अद हेगरबर्ग (लियोन)
जेनिफर मारोज्सान (लियोन)
मार्टा (ओर्लान्डो प्राइड)
द बेस्ट महिला प्रशिक्षक
रेनाल्ड पेड्रोस् (लियोन)
आसाको ताकाकुरा (जापान)
सरिना विएगमान (नेदरल्यान्ड्स)
फिफा पुस्कास अवार्ड
ग्यारेथ बेल (रियल म्याड्रिड विरुद्ध लिभरपुल)
डेनिस चेरेसेभ (रुस विरुद्ध क्रोएसिया)
लाजरोस क्रिस्टोडोलोपोलस (एथेन्स विरुद्ध ओलाम्पियाकोस)
राइली मक्ग्री (न्युकासल जेट्स विरुद्ध मेलबर्न सिटि)
जिओर्जियन डे अरसकेता (क्रुजेरियो विरुद्ध अमेरिका मिनिएरो)
बेन्जामिन पभार्ड (फ्रान्स विरुद्ध अर्जेन्टिना)
लिओनेल मेसी (नाइजेरिया विरुद्ध अर्जेन्टिना)
रिकार्डो करेज्मा (इरान विरुद्ध पोर्चुगल)
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध रियल म्याड्रिड)
मोहमद सलाह (लिभरपुल विरुद्ध एभरटन)
यसबाहेक फिफाले ५५ खेलाडी नामावली सार्वजनिक गर्दै उत्कृष्ट ११ खेलाडी सहित फिफप्रो ११ टिमको पनि घोषणा गर्नेछ । फिफा फ्यान अवार्डबाट पनि एक देशका समर्थक सम्मानित हुनेछन् ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]