default_image

6 years ago

October 7, 2018

साफ यू-१८ फाइनल : पहिलो हाफमा बंगलादेश र नेपाल बराबरीमा

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक मुभ बनाइरहेका छन् । बंगलादेशले १२ औं मिनेटमा बल गोल्पोस्टभित्र छिराएपनि गोल गर्ने क्रममा गोलरक्षकलाई फल गरेपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।

नेपालको सुरुआती ११ :
अन्जना रानामगर, रोजिना श्रेष्ठ, पुजा राना, विमल विक, समिक्षा घिमिरे, मनिषा राउत, रश्मीकुमारी घिसिङ, मन्जली कुमारी योञ्जन, सरु लिम्बु (कप्तान), सम्झना लावती, रेखा पौडेल

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.