default_image

6 years ago

October 14, 2018

चिनलाई भारतले बराबरीमा रोक्यो

53 views

0 Bookmark

सुझौ (एजेन्सी) – एसियाली फुटबलमा बलियो राष्ट्र चिनलाई भारतले मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोकेको छ। २१ वर्ष यता भारतले पहिलो पटक चिनसँग खेलेको हो।

china india

पछिल्लो समय खराब फर्ममा रहेको चिनले यसपटक पनि राम्रो नतिजा निकाल्न सकेन। खेल अवधी भर करिब ३ महत्वपुर्ण अवसर पाएपनि घरेलु टोली चिनले गोल गर्न सकेन। भारतका गोलकिपर गुर्पित सिंह साँधुले उत्कृष्ट प्रदर्शन गर्दै चिनी स्ट्राईकरहरुलाई गोल गर्नबाट बन्चीत भए।

चिनी मैदानमा भारतको यो पहिलो खेल थियो। खेलमा चिनले पोसेसन राखेपनि भारतले केही गोल गर्ने अवसर सिर्जना गर्यो। प्रिथम कोताल र फारुक चौधरीले गोल गर्न अवसर सदुपयोग गर्न सकेनन्।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.