7 years ago
October 14, 2018
सुझौ (एजेन्सी) – एसियाली फुटबलमा बलियो राष्ट्र चिनलाई भारतले मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोकेको छ। २१ वर्ष यता भारतले पहिलो पटक चिनसँग खेलेको हो।
पछिल्लो समय खराब फर्ममा रहेको चिनले यसपटक पनि राम्रो नतिजा निकाल्न सकेन। खेल अवधी भर करिब ३ महत्वपुर्ण अवसर पाएपनि घरेलु टोली चिनले गोल गर्न सकेन। भारतका गोलकिपर गुर्पित सिंह साँधुले उत्कृष्ट प्रदर्शन गर्दै चिनी स्ट्राईकरहरुलाई गोल गर्नबाट बन्चीत भए।
चिनी मैदानमा भारतको यो पहिलो खेल थियो। खेलमा चिनले पोसेसन राखेपनि भारतले केही गोल गर्ने अवसर सिर्जना गर्यो। प्रिथम कोताल र फारुक चौधरीले गोल गर्न अवसर सदुपयोग गर्न सकेनन्।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]