7 years ago
December 13, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलहरु सकिएसँगै अन्तिम १६ मा प्रतिद्वन्द्वी को पर्ने हो भन्ने कौतुहलता पनि सुरु भइसकेको छ । स्पेनका महारथी रियल म्याड्रिड र बार्सिलोना दुवै समूह विजेताको रुपमा अगाडी बढेप्पानी अर्को चरणमा ठूलो टोलीसँग पर्ने सम्भावना प्रबल रहेको छ ।

च्याम्पियन्स लिगको समूह विजेताहरु:
बार्सिलोना (स्पेन)
यूईएफए वरीयता : ३
सम्भावित प्रतिद्वन्द्वी : आयक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, साल्का
सर्वाधिक गोलकर्ता : लिओनेल मेसी (६ गोल)
पछिल्लो सिजन : क्वाटरफाइनल

बायर्न म्युनिख (जर्मनी)
यूईएफए वरीयता : २
सम्भावित प्रतिद्वन्द्वी :एटलेटिको म्याड्रिड, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, टोटेनहम
सर्वाधिक गोलकर्ता : रोबर्ट लेवान्डोस्की (८ गोल)
पछिल्लो सिजन :सेमिफाइनल

बोरुसिया डर्टमुन्ड (जर्मनी)
यूईएफए वरीयता : १०
सम्भावित प्रतिद्वन्द्वी : आयक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, टोटेनहम
सर्वाधिक गोलकर्ता :राफेल गुरेरो (४ गोल)
पछिल्लो सिजन : समूह चरण (युरोप लिगको अन्तिम १६)

युभेन्ट्स (इटाली)
यूईएफए वरीयता : ५
सम्भावित प्रतिद्वन्द्वी : आयकस, एटलेटिको, लिभरपुल, लियोन, साल्का टोटेनहम
सर्वाधिक गोलकर्ता : पाउलो डिबाला (५ गोल)
पछिल्लो सिजन : क्वाटरफाइनल

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
यूईएफए वरीयता : ७
सम्भावित प्रतिद्वन्द्वी : आयक्स, एटलेटिको, रोमा, साल्का
सर्वाधिक गोलकर्ता : ग्याब्रिएल जेसस, डेविड सिल्भा (३ गोल)
पछिल्लो सिजन : क्वाटरफाइनल

पेरिस सेन्ट जर्मेन (पीएसजी)
यूईएफए वरीयता : ६
सम्भावित प्रतिद्वन्द्वी : आयाक्स, एटलेटिको, म्यानचेस्टर युनाइटेड, रोमा, साल्का, टोटेनहम
सर्वाधिक गोलकर्ता : नेयमार (५ गोल)
पछिल्लो सिजन : अन्तिम १६

पोर्टो (पोर्चुगल)
यूईएफए वरीयता : ९
सम्भावित प्रतिद्वन्द्वी : आयक्स, एटलेटिको, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, टोटेनहम
सर्वाधिक गोलकर्ता : मौसा मरेगा (५ गोल)
पछिल्लो सिजन : अन्तिम १६

रियल म्याड्रिड (स्पेन, साविक विजेता)
यूईएफए वरीयता : १
सम्भावित प्रतिद्वन्द्वी : आयाक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, साल्का, टोटेनहम
सर्वाधिक गोलकर्ता : ग्यारेथ बेल, करीम बेन्जेमा (३ गोल)
पछिल्लो सिजन : विजेता

समूह उपविजेताहरु :
आयाक्स (नेदरल्यान्ड)
यूईएफए वरीयता : २४
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, डर्टमुन्ड, युभेन्ट्स, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, पोर्टो, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : दुसान टाडीच (५ गोल)
पछिल्लो सिजन : युरोपा लिगको प्लेअफ

एटलेटिको म्याड्रिड (स्पेन)
यूईएफए वरीयता : ४
सम्भावित प्रतिद्वन्द्वी : बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर सिटी, पीएसजी, पोर्टो
सर्वाधिक गोलकर्ता : एन्टोइन ग्रिज्मन (४ गोल)
पछिल्लो सिजन : युरोपा लिग विजेता

लिभरपुल (इंग्ल्यान्ड)
यूईएफए वरीयता : १४
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, बायर्न, डर्टमुन्ड, युभेन्ट्स, पोर्टो, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : मोहमद सलाह (३ गोल)
पछिल्लो सिजन : उपविजेता

लियोन (फ्रान्स)
यूईएफए वरीयता : २५
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, बायर्न, डर्टमुन्ड, युभेन्ट्स, पोर्टो, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : नाबिल फेकिर, म्याक्स्वेल कर्नेट (३ गोल)
पछिल्लो सिजन : युरोप लिग अन्तिम १६

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
यूईएफए वरीयता : १५
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, बायर्न, डर्टमुन्ड, पीएसजी, पोर्टो, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : पल पोग्बा (२ गोल)
पछिल्लो सिजन : अन्तिम १६

रोमा (इटाली)
यूईएफए वरीयता : १२
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, बायर्न, डर्टमुन्ड, म्यानचेस्टर सिटी, पीएसजी, पोर्टो
सर्वाधिक गोलकर्ता : एडिन जेको (५ गोल)
पछिल्लो सिजन : सेमिफाइनल

साल्का (जर्मनी)
यूईएफए वरीयता : २०
सम्भावित प्रतिद्वन्द्वी : बार्सिलोना, युभेन्ट्स, म्यान्चेस्टर सिटी, पीएसजी, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : ६ खेलाडी १ गोलमा
पछिल्लो सिजन : युरोपमा अनुपस्थित

टोटेनहम हट्स्पर (इंग्ल्यान्ड)
यूईएफए वरीयता : १८
सम्भावित प्रतिद्वन्द्वी : बायर्न, डर्टमुन्ड, युभेन्ट्स, पीएसजी, पोर्टो, रियल म्याड्रिड
सर्वाधिक गोलकर्ता : ह्यारी केन (४ गोल)
पछिल्लो सिजन : अन्तिम १६

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]