default_image

5 years ago

January 9, 2019

तथ्यांकमा ए डिभिजन लिग

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको समापन भयो । त्यस अवसरमा उपाधि विजेता मनाङसँगै शीर्ष ६ टोलीले नगद पुरस्कार थापे । विधागत उत्कृष्टतर्फ पनि पाँच खेलाडीले मोटरसाइकलसँगै ५० हजार रुपैयाँ र उदयीमान खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । तथ्यांकमा लिग : कुल खेलाडी – ३७१ लिग खेलेका खेलाडी […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको समापन भयो । त्यस अवसरमा उपाधि विजेता मनाङसँगै शीर्ष ६ टोलीले नगद पुरस्कार थापे । विधागत उत्कृष्टतर्फ पनि पाँच खेलाडीले मोटरसाइकलसँगै ५० हजार रुपैयाँ र उदयीमान खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे ।

तथ्यांकमा लिग :
कुल खेलाडी – ३७१
लिग खेलेका खेलाडी – ३११
लिग नखेलेका खेलाडी – ६०

सबैभन्दा धेरै खेलाडी प्रयोग गर्ने टिम :
नेपाल महिन्द्रा एपिएफले फुटबल क्लब (२७ खेलाडी प्रयोग)
ब्रिगेड ब्वाइज क्लब (२७ खेलाडी प्रयोग)

सबैभन्दा कम खेलाडी प्रयोग गर्ने टिम :
सिएमजी क्लब संकटा (२१ खेलाडी मध्ये २० खेलाडी प्रयोग)
थ्री स्टार (२५ मध्ये २० खेलाडी प्रयोग)
हिमालयन शेर्पा (२३ खेलाडीमध्ये २० खेलाडी प्रयोग)

लिगमा कुल खेल ९१
२२८ गोल
१०३ खेलाडीको गोल
पहिलो हाफमा ९९ गोल
दोस्रो हाफमा १२९ गोल

आत्मघाती गोल
विजय धिमाल (थ्री स्टार) मनाङ विरुद्ध
आशिष गुरुङ (शेर्पा) जावलाखेल विरुद्ध
निरज बस्नेत (शेर्पा) च्यासल विरुद्ध
सन्जय राजवहाक (मच्छिन्द्र) सरस्वती विरुद्ध
ओलुसोला इब्राहिम (सरस्वती) आर्मी विरुद्ध
दीप कार्की (मच्छिन्द्र) एनआरटी विरुद्ध

पेनाल्टी मिस गर्ने खेलाडीहरु
हेमन्त थापामगर (च्यासल) मच्छिन्द्र विरुद्ध
सन्तोष तामाङ (आर्मी) संकटा विरुद्ध
अमित तामाङ (संकटा) आर्मी विरुद्ध
रन्जित धिमाल (थ्री स्टार) एनआरटी विरुद्ध –रिवाउन्डमा गोल
अन्जन विष्ट (मनाङ) मच्छिन्द्र विरुद्ध
प्रविन सैजु (एनआरटी) फ्रेन्डस् विरुद्ध
सुदिप शिख्रकार (एपिएफ) च्यासल विरुद्ध
रन्जित धिमाल (थ्री स्टार) पुलिस विरुद्ध

कार्ड
पँहेलो कार्ड २६४
रातो कार्ड १०

रातो कार्ड पाउने खेलाडीहरु
एलोन म्याक्सवेल (संकटा) जावलाखेल विरुद्ध (दोहोरो पँहेलो)
विश्वास उदास (एपिएफ) ब्रिगेड ब्वाइज विरुद्ध
कुलदीप कार्की (जावलाखेल) थ्री स्टार विरुद्ध
फ्रान्सिस (सरस्वती) एनआरटी विरुद्ध (दोहोरो पँहेलो)
सन्तोष साहुखल (च्यासल) ब्रिगेड ब्वाइज विरुद्ध (दोहोरो पँहेलो)
आशिष गुरुङ (शेर्पा) फ्रेन्डस् विरुद्ध (दोहोरो पँहेलो)
गौरव बुढाथोकी (च्यासल) एपिएफ विरुद्ध (दोहोरो पँहेलो)
सुसन लामा (सरस्वती) आर्मी विरुद्ध (दोहोरो पँहेलो)
विश्वास श्रेष्ठ (शेर्पा) मनाङ विरुद्ध
मोहम्मद आसिफ (मनाङ) शेर्पा विरुद्ध

सर्वाधिक गोलकर्ता
रन्जित धिमाल (थ्री स्टार) ७ गोल
ओलावाले अफिज (मनाङ) ७ गोल
भरत खवास (आर्मी) ७ गोल
रन्जन विष्ट (थ्री स्टार) ६ गोल
युवराज खड्का (एपिएफ) ६ गोल
विश्वास श्रेष्ठ (शेर्पा) ६ गोल
अन्जन विष्ट (मनाङ) ५ गोल
अमित तामाङ (संकटा) ५ गोल
बिकास लामा (फ्रेन्डस्) ४ गोल
सेडरिक अबा (संकटा) ४ गोल
रुप बहादुर लामा (एपिएफ) ४ गोल
भिक्टर अमोवी (सरस्वती) ४ गोल
फ्रान्सिस (सरस्वती) ४ गोल
म्याक्सवेल एलोन (संकटा) ४ गोल
रवि पासवान (पुलिस) ४ गोल
एडिलाजा सोमिडे (मनाङ) ४ गोल
अरुज सिंह (जावलाखेल) ४ गोल
निर कुमार राई (पुलिस) ४ गोल
अभिषेक रिजाल (पुलिस) ४ गोल
सन्त बहादुर गुरुङ (च्यासल) ४ गोल

एकै खेलमा दुई गोल गर्ने खेलाडीहरु
सन्तोष तामाङ (आर्मी) एनआरटी विरुद्ध
ओलावाले अफिज (मनाङ) बीबीसी विरुद्ध
सेडरिक अवा (संकटा) जावलाखेल विरुद्ध
बिमल घर्तीमगर (च्यासल) एनआरटी विरुद्ध
अमिर श्रेष्ठ (च्यासल) एनआरटी विरुद्ध
कर्ण लिम्बु (शेर्पा) जावलाखेल विरुद्ध
निर कुमार राई (पुलिस) एनआरटी विरुद्ध
रन्जन विष्ट (थ्रीस्टार) एपिएफ विरुद्ध
भरत खवास (आर्मी) शेर्पा विरुद्ध
रुप बहादुर लामा (एपिएफ) सरस्वती विरुद्ध
रन्जित धिमाल (थ्री स्टार जावलाखेल विरुद्ध
आशिष लामा (एपिएफ) आर्मी विरुद्ध
विश्वास श्रेष्ठ (शेर्पा) बीबीसी विरुद्ध
भरत खवास (आर्मी) सरस्वती विरुद्ध
अशोक थापा (एनआरटी) मच्छिन्द्र विरुद्ध
विशाल राई (मच्छिन्द्र) एनआरटी विरुद्ध
काजिम बुसारी (बीबीसी) प्रंmेन्डस विरुद्ध
युवराज खड्का (एपिएफ) पुलिस विरुद्ध

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.