च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनलमा आज स्पेनी क्लब एथ्लेटिको म्याडृड जर्मनको च्याम्पियन बायर्न म्युनिक सङ भिड्दै छ ।
पुर्ब लिभर्पुल तथा चेल्सीका स्ट्राइकर फर्नाण्डो टोरेस ब्यान पछि एथ्लेटिको म्याडृड्का लागि टोलिमा फर्कने छन ।
यो भेट एथ्लेटिको र बायर्नको १९७४ पछिको पहिलो भेट हो ,अघिल्लो समय बायर्नले जित हात पारेको थियो ।
एथ्लेटिकोले बार्सिलोना लाई पाखा लगाउदै सेमि फाइनल प्रवेश गरेको हो भने बायर्नले बेन्फिका लाई पाखा लगाएको हो ।