चेल्सीका पुर्व म्यानेजर होजे मोउरिन्हो पुर्ण इङ्लिश प्रीमीयर लिगको प्रशिक्षक हुने भएका छन । चेल्सीबाट निकालिएका होजे यस पल्ट म्यान्चेस्टर युनाइटेड आउने कुरा नजिकको श्रोत हरुले बताएको कुरा बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले खुलाएका छन ।
श्रोतका अनुसार मोउरिन्हो केहि दिनमा नै युनाइटेडको प्रशिक्षकका रुपमा देखिने छन ।
भ्यान गालको सम्झौतामा अझ १ बर्ष बाकी रहदा पनि उनला युनाइटेडलाई च्याम्पियन्स लिग खेलाउन नसक्दा युनाइटेडले मोउरिन्हो सँग कुरा तीव्र रुपमा बडाएको हो ।