6 years ago
August 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ ।

गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो स्थानमा रहेको थियो । रेलिगेसनमा पनि दुई टोली हडर्सफिल्ड र कार्डिफ तल्लो श्रेणीमा झर्ने अनुमान सहित रहेको थियो ।
हेर्नुहोस् सुपर कम्प्युटरको अनुमान :
२०. सेफिल्ड युनाइटेड – ३४ अंक (रेलिगेसन)
१९. नर्विच सिटी – २६ अंक (रेलिगेसन)
१८. ब्राइटन एण्ड होभ आल्बियन – ३६ अंक (रेलिगेसन)
१७. न्युकासल युनाइटेड – ३७ अंक
१६. एस्टन भिल्ला – ३८ अंक
१५. बर्नली – ३९ अंक
१४. बर्नमाउथ – ४२ अंक
१३. क्रिस्टल प्यालेस – ४३ अंक
१२. साउथह्याम्पटन – ४४ अंक
११. वाटफर्ड – ४५ अंक
१०. वेस्ट ह्याम – ५० अंक
९. वल्भ्स – ५१ अंक
८. एभरटन – ५४ अंक
७. लेस्टर सिटी – ५५ अंक
६. चेल्सी – ६७ अंक (युरोपा लिग)
५. म्यानचेस्टर युनाइटेड – ६८ अंक (युरोपा लिग)
४. आर्सनल – ६९ अंक (च्याम्पियन्स लिग)
३. टोटेनहम हट्सपर – ७३ अंक (च्याम्पियन्स लिग)
२. लिभरपुल – ८६ अंक (उपविजेता)
१. म्यानचेस्टर सिटी – ९३ अंक (च्याम्पियन)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]