default_image

6 years ago

September 5, 2019

साफका लागि महिला टोली घोषणा

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा अर्काे महिना आयोजना हुने यु–१५ साफ च्याम्पियनसिपको लागि नेपाली युथ टोलीको घोषणा भएको छ ।

यु–१५ टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । यु–१५ साफ च्याम्पियनसिप अक्टोवर ९ देखि १५ सम्म भुटानको थिम्पुमा आयोजना हुँदैछ । ।

यु–१५ टोली

गोलरक्षक -सावित्री किसान, पुजा थापा,लीला जोशी

डिफेन्डर -कुमारी तामाङ, सरु हमाल ,मन्जु खड्का,प्रतीक्षा चौधरी,दिव्य यस्माली मगर , सविना चौधरी,पुष्पा गुरुङ

मिडफिल्डर -अनु राई, सुरक्षा सुखारिया, ममता पुन ,सारा बज्राचार्य,मनमाया दमाईं ,सुष्मा जिटी,मनिषा राउत,सुनकला राई ,अस्मिता रानपाल

फरवार्ड -प्रिती राई,अमिषा कार्की,मन्दिरा राई, निकिता थोकर

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.