default_image

9 years ago

June 20, 2016

रोनाल्डिनियो मेस्सी र रोनाल्डो भन्दा प्रतिभाशाली

128 views

0 Bookmark

क्रीस्टिएन्को रोनाल्डो , लिओनल मेस्सी र रोनाल्डिनियो तीन जनासँग खेली सकेका डेकोका अनुसार , रोनाल्डिनियो आफ्नो पालामा मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली रहेको कुरा बताएका छन  ।

Ronaldinho

मेस्सी र रोनाल्डिनियो सँग बार्सिलोनामा र क्रीस्टिएनो सङ पोर्चुगलको राष्ट्रिय टोलीमा खेलेका ३८ बर्षिय मिड्फिल्डरका अनुसार रोनाल्डो र मेस्सी विश्वस्तरका भए पनि उनि हरुको प्रतिभा रोनाल्डिनियोसँग तुलना गर्न नमिल्ने कुरा बताएका छन ।

स्काइ स्पोर्ट्स लाई आफ्नो बिचार प्रष्टाउदैँ , ‘ रोनाल्डिनियो मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली थिए , हामी सबै लाई के गर्ने भनेर अन्योल परेको आवस्था मा पनि उनि गोल गर्ने मौका सिर्जना गर्दथे ‘ ।

‘ रोनाल्डो सक्रिय र मेहेनती थिए , मेस्सी पनि धेरै मेहेनत गर्दथिए , तर रोनल्डिनियोको कला प्राकृतिक थियो ‘ , उनले थपे ।

ब्राजिलमा जन्मे पनि डेको ले ५ बर्ष पोर्चुगल बसेर त्यहीको नागरिक्ता पाए , बार्सा , चेल्सी जस्ता क्लब मा मिड्फिल्डरको भूमिका निर्वाह गरेका डेको ले, पोर्चुगलको लागि ७५ खेल खेले ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.