default_image

9 years ago

June 21, 2016

ईङल्याण्ड र स्लोभाकियाले खेले बराबरी; ईङल्यान्ड अर्को राउन्डमा प्रवेश

130 views

0 Bookmark

नेपाली समय आनुसार गए राती १२:४५मा इङल्यान्ड र स्लोभाकिया बिचको खेल ०-०मा अन्त्य भएको छ । यो नितिजासंगै इङल्यान्ड उपबिजेता बनेर राउन्ड अफ १६मा प्रबेश गर्न सफल भएको छ । 

england vs slovika

समुह बिजेता बनेर अर्को चराणमा प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रीएको ईङ्ल्यान्डले पहिलो रोजाइका केहि खेलाडीलाई भने बिश्राम दिएको थियो । पहिलो रोजाईका रुनी, केन, अलि लगायतका खेलाडिले स्टार्ट गरेका थिएनन । खेल भरीमा ईङल्याण्ड्ले ११वटा कर्नेर पाएपनी सदुपायोग भने गर्न सकेन ।

ईङ्ल्याण्डले स्टार्ट नगराएको आफ्नो प्रमुख खेलाडिहरुलाई दोस्रो हाल्फमा मैदानमा लेराएपनी गोल भने हुन सकेन । यो नतिजाले दुई अंग्रेज टोली प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्लोभकियाको पनि उत्कृष्ट तेस्रो हुँदै अर्को चरणमा प्रबेश गर्न बलियो सम्भावना रहेको छ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.