हंगेरीबिरुद्धको निकै नै महत्वपुर्ण खेलअघी आफ्नो पोर्चुगल टोलीका साथीहरु सङ हिडेको बेलामा एउटा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया देखाउदै रोनाल्डोले माइक नजिकको पोखरीमा फ्याली दिन्छन ।
पुर्तगाली न्युज च्यानल सिएमटिबिका रिपोर्टरको प्रश्न ‘के तपाईं हंगेरी बिरुधको खेललाई तयार हुनु हुन्छ ?’ मा प्रतिक्रीया दिदै रोनाल्डोले माइक फ्यालेका हुन।
पोर्चुगल यस प्रतियोगितामा जित बिहिन छ र हंगेरी बिरुद्ध जित हासिल नगर्दै पोर्चुगलको नक आउट पुग्ने आशा समाप्त हुन्छ । प्रातियोगिता मा कुनै गोल गर्न न सकेका रोनाल्डो लाई हाल सम्म फ्रान्स निराशजनक रहेको छ ।