default_image

6 years ago

December 4, 2019

सुजलको गोलमा नेपाललाई अग्रता

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ ।

पहिलो हाफमा सुजलकै गोलमा नेपालले १-० ले अगाडि बढेको छ । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए । श्रीलंकाली डिफेन्डरले एक्रोब्याटिक क्लियर गर्ने क्रममा अनन्त तामाङको टाउकोमा हानेपछि नेपालले पेनाल्टी पाएको थियो ।

नेपालले खेलको सुरुवाती समयमा आकर्षक मुभ बनाउन सकेको थिएन ‌। पहिलो हाफको मध्यतिर नेपालले बलमा पकड जमाउन थालेपछि श्रीलंकाली गोलरक्षकले केहि सुन्दर बचाउ पनि गरे । तर अग्रता लिएपछि भने श्रीलंकाले दवाव कायम गर्न सकेको छैन ।

पहिलो हाफको अन्त्यतिर नेपालका गोलरक्षक विकेश कुथुले पनि एक राम्रो बचाउ गरेका थिए । लगातार दोस्रो जितको खोजिमा रहेको नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.