यूइएफा च्याम्पियन्स लिग २०१६/१७को समुह चरणको ड्र आज नेपाली समय अनुसार राति ९;४५ बजे हुदैछ।
च्याम्पियन्स लिग खेल्ने ३२ टोलीलाई वरियताका आधारमा चार ‘पट’मा राखिएको छ र प्रत्यकमा आठ टोलि हुनेछन। प्रत्यक ‘पट’ बाट पालैपालो एक-एक टोलीको नाम निकाल्दै आठ समुहको विभाजन गरिनेछ।
यसरि ड्र गर्दा, एकै देशका दुइ टोलि एवं रसिया र उक्रेनका टोलीलाई एकै समुहमा राखिने छैन।