default_image

9 years ago

August 28, 2016

क्रीस्टिएनो रोनाल्डोले बताए रिटाइर हुने उमेर र क्लब

144 views

0 Bookmark

मोनाकोमा युइएफए ‘बेस्ट प्लेयर’ को उपाधी जिते पछी क्रीस्टिएनो रोनाल्डोले आफु फुटबलबाट सन्यास लिने योजना सार्वाजनिक गरेका छन  ।

cristiano ronaldo record portugal

क्लाबलाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरो कप जिताएका क्रीस्टिएनो रोनाल्डोले आफु अझ ९ बर्ष रियल म्याड्रीडमा नै खेल्ने र ४१ बर्षको उमेरमा रियाल म्याड्रीड बाट सन्यास लिने योजना सबै सामु सार्वजनिक गरे ।

युरो कपको फाइनलमा घुडामा चोट लागे पछी हाल क्रीस्टिएनो रोनाल्डोले ला लिगामा रियाल म्याड्रीडको दुबै खेल खेलेका छैनन ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.