default_image

9 years ago

August 28, 2016

म्यारोडोना भन्छन – ‘ मेस्सिको अस्थायी सन्यास आलोचनाबाट बच्ने जुक्ती ‘

149 views

0 Bookmark

कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी आफु अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका मेस्सी करिब १ महिना पछी आफ्नो निर्णय फिर्ता लिएका थिए । अर्जेन्टिनाका लेजेन्ड डिएगो म्यारोडोनाका अनुसार मेस्सिको उक्त निर्णय योजना अनुरुप हुन सक्छ ।

Maradona Messi

” कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी मेस्सिले अनेकौ प्रश्नको सामना गर्नु पर्ने हुनसक्थियो, तर उनको त्यो घोषणाले अर्जेन्टिनाले गुमाएको उपाधी भन्दा अर्जेन्टिनाले गुमाएको मेस्सिको बारेमा धेरै कुरा भयो । ” , म्यारोडोनाले टिवाइसि स्पोर्ट्स लाई भने ।

जुन २६ मा आफुले फाइनल जिताउन नसक्दा सन्यासको घोषणा गरेका मेस्सीले अगस्ट १२ मा आफुले बाहिर बसेर भन्दा टिम भित्रबाट अर्जेन्टिनालाई योगदान दिने भनेर सन्यास फिर्ता लिएको कुरा बताएका थिए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.