default_image

5 years ago

October 1, 2020

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना एकै समूहमा

258 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह जी मा परेका छन् ।

यि दुई खेलाडी २०१८ पछि पहिलोपटक एक आपसमा भिड्ने तय भएको हो । च्याम्पियन्स लिगमा भने चौथो भेट हो । स्पेनिस ला लिगाको एल क्लासिकोमा यि दुई खेलाडीको प्रतिस्पर्धा हुने गरेको थियो ।

च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोले पहिलोपटक २००७–०८ को सिजनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा तथा मेस्सी बार्सिलोनामै रहेका थिए । उक्त खेलमा युनाइटेड समग्रमा १–० ले विजयी भएको थियो ।

यस्तै यसै सिजन साटफेर भएका अर्थर मेलो र मिरालेम प्यानिचले पनि आफ्नो पुर्व क्लबविरुद्ध खेल्नेछन् । अर्थर युभेन्ट्समा तथा प्यानिच बार्सिलोना आएका थिए ।

समूह ए : बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को

समूह बी : रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक

समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से

समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड

समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस

समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा

समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी

समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.