9 years ago
September 7, 2016
ओलम्पिक गोल्ड बिजेता टोली ब्राजिलले कोलोम्बियालाई घरेलु मैदानमा २-१ को जित हासिल गर्न सफल भएको छ । दक्षिण अमेरिका बिश्व कप छणोट अन्तर्गतको खेलमा ब्राजिलले कोलम्बिया बिरुद्ध जित्न सफल भएको हो ।

ब्राजिलको जितमा मिरान्डाले खेको २ मिनेटमा नै नेमारको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाए । पहिलो हाल्फको को ३६औ मिनेटमा फ्री किकमा आएको बललाई क्लियर गर्ने क्रममा आफ्नै पोस्ट तर्फ हेड गर्दै मार्कुइन्होसले आत्मघाती गोल गर्दै ब्राजिलको अग्रता गुमाए । दोस्रो हाल्फमा ७४ मिनेटमा गोल गर्दै नेमारले ब्राजिललाई पुर्ण ३ अंक जित्न मद्धत गरे ।
त्यस्तै अन्य खेलमा उरुगे ले प्यारागे बिरुद्ध ४-० को नतिजा निकाल्न सफल भयो । उरुगेको जितमा काभानी ले २ गोल गरे पनि लुइस स्वारेज र रोड्रीगेज ले १-१ गोल गरे ।अरु खेलहरुमा चिली र बोलोभिया गोल रहित बराबरिमा रोकिए भने, भेनेजुएलाले अर्जेन्टिनालाई २-२ को बराबरिमा रोक्यो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]