default_image

3 years ago

November 13, 2020

राष्ट्रिय टोलीमा एरिक विष्टको डेब्यु!

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर एरिक विष्टले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बंगलादेशविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकले डेब्यु गरेका हुन् । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हालन मैदान प्रवेश गरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल […]

18 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर एरिक विष्टले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बंगलादेशविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् ।

बंगलादेशविरुद्ध खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकले डेब्यु गरेका हुन् । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हालन मैदान प्रवेश गरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल रहे ।

बाँसबारी क्लबको उत्पादन एरिकले न्यु रोड टिमबाट ए डिभिजन लिग खेलेका थिए । उनले त्यसअघि एक सिजन त्रिभुवन आर्मी क्लबमा बिताएका थिए । एरिकले आर्मीकै यू-१८ टोलीबाट लगातार दुई पटक ललिर स्मृति यू-१८ लिग जितेका थिए ।

एरिक पहिलो पटक राष्ट्रिय टोलीमा समवेश भएपछि केहि महिनाअघि मात्र उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला उनीबारे कोरोना र आफ्नो राष्ट्रिय टोलीको लक्ष्यबारे गरिएको कुराकानी यस्तो छ :

कोरोना जितेका एरिक भन्छन्- ‘अब देशलाई जिताउनु छ’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.