गुहाटिमा बोर्डोलोइ ट्रफीमा थ्री स्टारबाट सहभागिता जनाउन राष्ट्रिय टोलिका स्टार स्ट्राइकर बिमल घर्ती मगर थ्री स्टारको टोलीसङ गुहाटी प्रस्थान गरेका छन ।
बिदेशमा आफ्नो भविश्य बनाउन प्रयसरत बिमल हाल खाली रहेका कारण थ्री स्टारबाट खेल्ने छन । सम्भवतः बिमलले किङ्स कप र जनवरीमा हुने एएफसि कपको फाइनल राउण्ड पनि थ्री स्टारबाट खेल्ने छन ।
सेप्टेम्बर १८ बाट सुरु हुने प्रतियोगितामा थ्री स्टार शिलोङ लाजोङ , फामिङो नागाल्याण्ड र आयल इन्डियासङ समुह ए मा भिड्ने छ ।