9 years ago
September 18, 2016
म्यान्चेस्टर युनाइटेड जारी इङ्लिश प्रीमियर लिगमा वाट्फर्ड सँग २-१ ले हार्दा दोस्रो पराजय भोगेको छ । म्यान्चेस्टर सिटीसङ डर्बीमा , फेयर्न्हुडसँग युरोपा लिगमा र वाट्फर्डसङ हार्दा युनाइटेडको यो लगातर तेस्रो पराजय हो ।

वाट्फर्डले आफ्नो घरेलु मैदानमा युनाइटेड लाई ३-१ ले हराएको हो । पहिलो हाल्फको ३४ औ मिनेटमा कपोउको गोलमा वाट्फर्डले अग्रता लिएको थियो ।
दोस्रो हाल्फमा ६२औ मिनेटमा रास्फर्डले वाट्फर्ड्को रक्षात्मक त्रुटिको फाइदा उठाउदै गोल गरे पछी युनाइटेद खेलमा फर्किएको थियो ।
दोस्रो हाल्फम प्रगतिशील देखिएपनी युनाइटेड सुपर सब जुआन कामिलो जुनिगाको गोलमा ८४ मिनेटमा पछी पर्यो । पछी अतिरिक्त समयमा फेलाईनिले कामिलो जुनिगालाई आफ्नै डि बक्समा फल गर्दा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै कप्तान डिनिले गोल गर्दै वाट्फर्डको जित पक्का गरे।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]