9 years ago
September 19, 2016
रोनाल्डो र मेस्सी बिचको कहिल्यै नसकिने बहसमा आफ्नो बिचार राख्दै तीन पटकको बिश्व कप बिजेता पेलेले मेस्सी रोनाल्डो भन्दा रामो भएको धारणा राखे ।

” क्रीस्टियानो रोनाल्डो राम्रो गोलकर्ता हुन तर मेस्सी सबै भन्दा राम्रा खेलाडी हुन । राम्रो खेलाडी भन्दा धेरै नामहरु आउछन तर हालको १०-१५ बर्ष हेर्ने हो भने मेस्सी सबै भन्दा राम्रा हुन ” , पेले ले भने ।
मेस्सीसङ रोनाल्डो भन्दा धेरै ब्यालन डि’अर भएपनी यो सिजन रोनाल्डोले म्याड्रीडसङ च्याम्पियन्स लिग र पोर्चुगलसङ युरो कप जितेका कारण यो सिजनको उत्कृस्ट खेलाडी हुँदै यो सिजन ब्यालन डि’अर अवार्ड रोनाल्डोले जित्न सक्ने छन ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]