default_image

9 years ago

September 20, 2016

इङ्लिश लिग कपमा आज लेस्टर र चेल्सी भिड्दै

136 views

0 Bookmark

इङ्लिश लिग कप अन्तर्गतको खेलमा आज इङ्लिश प्रीमियर लिगका दुइ शीर्ष क्लब लेस्टर र चेल्सी भिड्दै छन । प्रतियोगिताको तेस्रो राउण्डमा आज ८ खेल हुनेछन जस मद्धे प्रीमियर लिगका ६ टोली ले प्रतिस्पर्धा गर्नेछन ।

Leister vs Chelsea

चेल्सी आफ्नो कप्तान जोन टेरी बिना मैदानमा उत्रने छ भने फेब्रेगास र पेड्रो सुरुवाती ११ मा पर्ने सम्भावना छ । चेल्सिको ३० मिलियन पाउण्ड्का खेलाडी कान्टे पहिलो पटक आफ्नो पूर्व क्लाब लेइस्टर बिरुद्ध खेल्दैछन । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार रातको १२:३० मा खेलिनेछ ।

आजको खेलहरु

लेइस्टर बिरुद्ध चेल्सी

ब्राइटन बिरुद्ध रिडिङ

बोउर्नेमोथ बिरुद्ध प्रेस्टोन

एभेर्टन बिरुद्ध नर्विक

नोटिङ्ह्याम फरेस्ट बिरुद्ध आर्सनल्

न्युक्यासन बिरुद्ध वोल्भ्स्

डर्बी काउन्टी बिरुद्ध लिभेरपुल्

लिड्स युनाइटेड बिरुद्ध ब्लाक्बर्न

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.