9 years ago
September 24, 2016
लियोनल मेस्सिको अभावमा बार्सिलोनासङ ला लिगामा प्रतिस्पर्धा गर्न चाहिने स्रोतहरु प्रशस्त रहेको कुरा प्रशिक्षक लुइस इन्रीकेले बताएका छन । ग्रोइन इन्जुरिका कारण तीन साता खेल मैदान बाहिर बस्नुपर्ने भएपछी मेस्सिले शनिबार स्पोर्टिङ गिजोनसँगको खेल छुटाउने भएका हुन ।

” हामीसङ मेस्सी बिना प्रतिस्पर्धा गर्ने श्रोत पर्याप्त छन । गत सिजन मेस्सी २ महिना भन्दा बडी बाहिर भएपनी बार्सिलोनाले राम्रो खेलेको थियो । ” इन्रीकेले बताए ।
” हामिलाई टाइटल जित्न पुर्ण टोली चायिन्छ , तर सङसँगै प्रतियोगितामा यस्तो अवस्थाको पनि तयारी गर्नुपर्छ र बार्सिलोना तयार छ । ” , उनले थपे ।
बार्सिलोनाले ला लिगाको पछिल्लो तीन खेलमा १ मात्र जित दर्ता गरेको छ । त्यस्तै घरेलु टोली स्पोर्टिङ अंक तालिका मा बार्सिलोना भन्दा ३ अंक तल आठौ स्थानमा छ । स्पोर्टिङ्ले भने आफ्नो पछिल्लो दुइ खेलमा पराजय भोगेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]