default_image

3 years ago

January 31, 2021

पाल्मेइरसलाई कोपा लिवर्टाडोरेस उपाधि

एजेन्सी – ब्राजिल सिरी ‘ए’ प्रतिद्धन्द्धी सान्तोषलाई अतिरिक्त समयमा पराजित गर्दै पाल्मेइरसले कोपा लिबर्टाडोरेसको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पाल्मेइरसले सान्तोषलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।कोरोना भाइरसको थ्रेटपछि दुवै टोली रियो दि जेनेरियोमा रहेको माराकाना स्टेडियममा पुगेका थिए । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको […]

166 views

0 Bookmark

एजेन्सी – ब्राजिल सिरी ‘ए’ प्रतिद्धन्द्धी सान्तोषलाई अतिरिक्त समयमा पराजित गर्दै पाल्मेइरसले कोपा लिबर्टाडोरेसको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा पाल्मेइरसले सान्तोषलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।
कोरोना भाइरसको थ्रेटपछि दुवै टोली रियो दि जेनेरियोमा रहेको माराकाना स्टेडियममा पुगेका थिए ।

निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको नवौं मिनेटमा ब्रेनो लोपेसले गोल गदै पाल्मेइरसलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पाल्मेइरस १–० ले विजयी हुन सफल भयो ।

पाल्मेइरस सन् १९९९ पछि पहिलोपटक च्याम्पियन बनेको हो । उक्त फाइनल हेर्नको लागि करिव ४ हजार भन्दा बढी भिआइपीहरुको उपस्थिति रहेको थियो ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.