9 years ago
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल कप सेभेन ए साइड फुटबल प्रतियोगिता आज सुरु भएको छ । भुकम्पले क्षेति पुर्याएको विद्यालय निमार्णका लागि आर्थिक सहयोग गर्ने उद्देश्यका नेपाल कप आयोजक गरिएको आयोजकले जनाएका छन् ।
लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने च्यारिटी फुटबलमा चार विदेशीसहि १३ टोलीको सहभागिता रहनेछ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, स्वयम्भु रिक्रियसनको ‘ए’, ‘बी’ टिम, ढुकु फुटबल क्लबलगायतले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट ६ टोलीले नेपाल कप र बाँकी ७ टोलीले प्लेट च्याम्पिनयसिप खेल्ने नियम बनाएको प्रतियोगिता संयोजक पिटरले जानकारी दिए । नेपाल कपबाट उठ्ने रकमबाट दोलखामा विद्यालय निर्णामका लागि दिइने संयोजकले बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]