default_image

3 years ago

February 15, 2021

माजाको दुई गोलमा एभर्टन स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन घरेलु मैदानमा फुलहमसाग स्तब्ध बनेको छ । जोस माजाले दुई गोल गरेपछि फुलहमले एभर्टनलाई उसकै मैदानमा २–० ले स्तब्ध पारेको हो । गुडिसन पार्कमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा फुलहमले दुई गोल गर्न सफल भएको थियो । ४८औं मिनेटमा जोस माजाले गोल […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन घरेलु मैदानमा फुलहमसाग स्तब्ध बनेको छ । जोस माजाले दुई गोल गरेपछि फुलहमले एभर्टनलाई उसकै मैदानमा २–० ले स्तब्ध पारेको हो ।

गुडिसन पार्कमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा फुलहमले दुई गोल गर्न सफल भएको थियो ।

४८औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनलाई १–० ले अघि बाए । उनले ओला एनाको पासमा गोल गरेका थिए । ६५औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा फुलहम २–० ले विजयी हुन सफल भयो ।

जितसँगै फुलहम २३ खेलबाट १८ अंक जोडेर १८औं स्थानमा यथावत रहेको छ । पराजित एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.