default_image

3 years ago

February 16, 2021

जिरुउड र वेर्नरको गोलमा चेल्सीको जित

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउड र जर्मन फरवार्ड सटमो वेर्नरको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जिरुउड र वेर्नरले पहिलो हाफमा गरेको गरेको निर्णायक बन्यो । खेलको ३१औं मिनेटमा जिरुउडले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । […]

38 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउड र जर्मन फरवार्ड सटमो वेर्नरको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जिरुउड र वेर्नरले पहिलो हाफमा गरेको गरेको निर्णायक बन्यो । खेलको ३१औं मिनेटमा जिरुउडले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । ३९औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि चेल्सीले पाहुना टोली न्युक्यासललाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफमो दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो ।

यो जितसँगै चेल्सीले वेस्ट ह्याम र लिभरपुललाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अंक छ । पराजित न्युक्यासल २५ अंक जोडेर १७औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अंकले पछि छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.