default_image

3 years ago

February 21, 2021

एट्लेटिको म्याड्रिड स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ । घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै […]

29 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो हारसँगै एट्लेटिकोले शीर्षस्थानमा थप बलियो अग्रता लिने मौका गुमाएको छ । एट्ल्टिको २३ खेलबाट ५५ अंक रहेको छ । एक खेल बढी खेलेर ५२ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लेभोन्टे ३१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

Success

Thank you for your time.