default_image

3 years ago

February 21, 2021

मिलान ‘डर्बी’ आज

एजेन्सी – इटालियन सिरी एका शीर्ष २ टोली एसी मिलान र इन्टरबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । उपाधि दौडमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा सिरी एमा थप रोचक मोड ल्याउन सक्नेछ । युभेन्टस साविक विजेता रहेको सिरि एमा दुई मिलानले उच्च प्रदर्शन गरिरहेका छन् । युभेन्ट्सले भने […]

26 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी एका शीर्ष २ टोली एसी मिलान र इन्टरबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।

उपाधि दौडमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा सिरी एमा थप रोचक मोड ल्याउन सक्नेछ । युभेन्टस साविक विजेता रहेको सिरि एमा दुई मिलानले उच्च प्रदर्शन गरिरहेका छन् । युभेन्ट्सले भने यसपटक केहि सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । युभेन्ट्स पाँचौं स्थानमा रहँदा दुई मिलान भने १ अंकको फरकमा शीर्ष २ मा छन् ।

लिगको २२ खेलमा इन्टरको ५० अंक छ भने मिलानको ४९ अंक छ । त्यति नै खेलमा रोमाको ४३ अंक छ । डर्बी खेल जित्दै मिलान शीर्षस्थानलाई थप मजबुत बनाउन चाहन्छ भने मिलान शीर्षस्थानमा पूनरागमन गर्ने पक्षमा हुनेछ ।

इन्टरबाट रामेलु लुकाकु र मिलानका ज्लाटन इब्राहिमोभिच खेल्दा उनीहरुबीचको टकराव कस्तो हुने हो भन्नेमा पनि धेरैको जिज्ञासा हुन सक्दछ ।

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

Success

Thank you for your time.