default_image

3 years ago

April 20, 2021

एआरए भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुर (हाम्रो खेलकुद) – अफ्रिकन रुट्स एसोसियन (एआरए) अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । धनकुटा फुटबल क्लबलाई ३–० ले हराउँदै आहा रारा गोल्ड कपको उपविजेता एआरए अन्तिम चारमा पुगेको हो । ४० औं मिनेटमा एम फोमोको गोलमा एआरएले अग्रता लिएको थियो । ४६ औं मिनेटमा सिएम बापोकले र ६१ […]

23 views

0 Bookmark

भोजपुर (हाम्रो खेलकुद) – अफ्रिकन रुट्स एसोसियन (एआरए) अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । धनकुटा फुटबल क्लबलाई ३–० ले हराउँदै आहा रारा गोल्ड कपको उपविजेता एआरए अन्तिम चारमा पुगेको हो ।

४० औं मिनेटमा एम फोमोको गोलमा एआरएले अग्रता लिएको थियो । ४६ औं मिनेटमा सिएम बापोकले र ६१ औं मिनेटमा एम बाटोले गोल गर्दै एआरएलाई जित दिलाए । एआरएका एम फोमो खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उनलाई अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले पुरस्कृत गरे ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.