10 years ago
September 14, 2015
काठमाडौं, भाद्र २० ।
आज सामाखुशी फूटसलमा भएको पूर्व राष्ट्रिय खेलाडी र नेपाल खेलकुद पत्रकार मन्च बिचको खेल १४-१४ को बराबरीमा समाप्त भएको छ।
पूर्व खेलाडिहरुको नेतृत्व पूर्व कप्तान हरी खड्काले र मन्चको कप्तानी अधक्ष्य अजय फुयांलाले गरेका थिए । मन्चको तर्फ बाट प्रज्वल शाक्यले ६, निशान सुचाले ५, अदर्श ढकालले २ र दिल तामाङले एक गोल गरेका थिए ।
पूर्व खेलाडिहरुको तर्फ बाट नरेन्द्र श्रेष्ठले ४ , राकेश श्रेष्ठले ३, हरी खड्का २, जिवेस पाण्डे २ र राजेश शाही, प्रकाश बैध्य, सरोज थापाले १-१ गोल गरेका थिए ।
नेपाली राष्ट्रिय टोलिका भुत्पूर्व कप्तान हरी खड्काको लगनी रहेको सामाखुशी फूटसलको उदघाटन खेल पनि एक महिना आगाडी यि दुइ टोली बिचमै भएको थियो र उक्त खेलामाअ पुर्व खेलाडिहरु बिजय भएका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]