default_image

9 months ago

June 10, 2023

काठमाडौं भ्यालीको जित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे । जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले स्प्रिङ भ्यालीलाई २४–२२ ले हराए । सिद्धार्थ मोडलका सविर मगर तथा जीवन ज्योतिका आयुश तामाङले समान ८–८ अंक जोडे ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा न्यु एराले नर्थ भ्यालीलाई २२–१८, काठमाडौं लिङकनले काठमाडौं शिक्षालयलाई १८–१० र पद्यमचक्रले सिर्जना ज्ञान सागरलाई २४–१२ ले पाखा लगाए ।

न्यु एराकी नर्गिमा तामाङले १०, काठमाडौं लिङकनकी लिरोन श्रेष्ठले ८ र पद्यम चक्रकी श्रद्धा फुयालले १० स्कोर गरे ।

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

February 19, 2024

दीलिप राणा स्मृति भेट्रान फुटबल – अभिषेक चर्च र चितवन निलो विजयी

सुशिल पन्त क्षेत्री, भरतपुरस्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप सुरु भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा अभिषेक चर्च रजहर र आयोजक निलोले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अभिषेक चर्च रजहरले वीरगन्ज सिटी भेट्रानलाई २-१ ले हरायो । अभिषेक चर्चको जितमा हरिप्रसाद पाण्डे र कप्तान […]

Success

Thank you for your time.