default_image

8 months ago

June 18, 2023

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् ।

जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

February 25, 2024

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक […]

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

Success

Thank you for your time.