default_image

7 years ago

April 30, 2019

टर्किस एयरलाइन्स गल्फ अर्काे शनिबार

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्किस एयरलाइन्स गल्फ प्रतियोगिता अर्काे शनिबार हुने भएको छ ।

आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै कर्पाेरेट क्षेत्रको सबैभन्दा ठुलो गल्फ प्रतियोगिता काठमाडौंमा ११ मार्चमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा १०० गल्फरको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लब, पोखरा र धरानको लागि पनि कोटा छुट्याइएको छ ।

प्रतियोगिता १८ होलमा हुनेछ । प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वल्ड गल्फ कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । टर्किस एयरलाइन्स वल्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.