10 years ago
May 9, 2016
काठमाडौं खेल मण्डल (एनआरटी)को २४ औं आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन सुवाल पहिलो भएका छन् । बेस्ट अफ नाइनको फाइनलमा डिकेनले राजु केसीलाई ५–२ फ्रेममा पराजित गरे ।
बविनप्रधान र राजेन्द्र शाक्य संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५ हजार, ३ हजार र १/१ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सर्वाधिक ब्रेक गरेका उपविजेता राजुले २ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई प्रा.डा. सूर्यलाल अमात्य, एनआरटीका कार्यवाहक अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]