6 years ago
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हिमचुली स्कुल र दिब्यदिप स्कुलले स्कुल डेभलपमेन्ट रिसोर्स बोर्ड (एसडिआरबी) कप भलिबल प्रतियोगिताको उापधि जितेको छ । हिमचुलीपुरुषतर्फ तथा दिव्यदिपले महिलातर्फको उापधि हात पारेको हो ।

भक्तपुर ठिमीमा आइतबार भएके फाइनलमा जनप्रेमी स्कुललाई ३–१ को सेटमा पराजित गर्दै हिमचुलीले उपाधि हात पारेको हो । हिमचुलीले जनप्रेमीमाथि २५–१५, २४–२६, २५–१७ र २५–१९ को सेटमा पराजित गरेको हो ।

महिलातर्फ दिब्यदिप स्कुलले हिमचुलीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १७ माघबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ९ टिमको सहभागिता रहेको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]