default_image

1 year ago

November 12, 2022

निमालाई च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई सम्मान गरेको हो । एकेडेमीका उत्पादन निमा तामाङले गण्डकी प्रदेशमा कात्तिक ३ गते सम्पन्न नवौंको करोतको टिम कुमुतेमा कास्य पदक जितेका थिए । निमा सम्मलित एपिएफ टोलीले टिम कुमुतेमा कास्य पदक जितेका हुन् । एकेडेमीका निर्देशक सुशिला लामाको सभापतित्वमा सम्पन्न […]

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।

एकेडेमीका उत्पादन निमा तामाङले गण्डकी प्रदेशमा कात्तिक ३ गते सम्पन्न नवौंको करोतको टिम कुमुतेमा कास्य पदक जितेका थिए । निमा सम्मलित एपिएफ टोलीले टिम कुमुतेमा कास्य पदक जितेका हुन् ।

एकेडेमीका निर्देशक सुशिला लामाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा नगर्जन नगरपालिकाका वडा नं १ का अध्यक्ष रामेश्वर लामाले निमालाई सम्मान गरेका थिए । एकेडेमीले निमालाई केल्मीको ट्रयाक सुट प्रदान गरेको थियो ।

April 14, 2024

६ खेलाडी आइओएफसटिसीका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि आइतबार ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट भएका हुन् । कोटेश्वर […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

April 14, 2024

खम्बू नेपालकै पहिलो महिला आइए

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् । नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ । खम्बू ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने […]

Success

Thank you for your time.