default_image

9 months ago

May 22, 2023

कोशी प्रदेशमा ब्याडमिन्टन अम्पायर तालिम सम्पन्न

पाँचथर (हाम्रो खेलकुद)– कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ब्याडमिन्टन अम्पायर प्रशिक्षण सोमबार सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालिम आयोजना भएको थियो । चार दिने प्रशिक्षणमा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जनाको सहभागिता थियो । तालिममा कोशी प्रदेशका तेह्रथुम, […]

77 views

0 Bookmark

पाँचथर (हाम्रो खेलकुद)– कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ब्याडमिन्टन अम्पायर प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालिम आयोजना भएको थियो । चार दिने प्रशिक्षणमा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जनाको सहभागिता थियो । तालिममा कोशी प्रदेशका तेह्रथुम, मोरङ, खोटाङ र उदयपुर बाहेकका जिल्लाहरुको सहभागिता थियो ।

२२ जना ब्याडमिन्टन अम्पायरहरुलाई कोशी प्रदेश ब्याडमिन्टन संघले आउने दिनमा प्राविधिक जनशक्तिको रुपमा प्रयोग गर्ने कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिए । सहभागीलाई ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर दीपक थापाले प्रशिक्षण गराएका थिए ।

February 29, 2024

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […]

February 29, 2024

विपी स्मृति उसु वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता २०८१ को वैशाखमा हुने भएको छ । प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । वैशाख १३ गते सुरु […]

February 29, 2024

पविन र क्षितिज ब्याडन्टिनको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न क्वाटरफाईनल खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले […]

Success

Thank you for your time.