default_image

8 years ago

April 26, 2018

नयाँ नेतृत्वका लागि कुराँशको साधारण सभा बस्दै

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । त्यसका लागि संघको पहिलो साधारण सभा शनिबार राजधानीमा बस्दैछ ।

साधारण सभाका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि महिना अघि ध्रुबराज न्यौपानेको संयोजकत्वमा संघ पूर्नगठन गर्दै साधारण गर्न निर्देशन दिएको थियो ।

विधान संसासोधनका लागि साधारण सभामा पेश गरिने र शनिबार नै निर्वाचन हुने संघले जनाएको छ ।साधारण सभामा तदर्थ समितिका पदाधिकारी, सदस्य एवंम् १८ जिल्लाका समान २ जना प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.